बिस्व

ट्रम्प-किम वार्ता: आणविक निशस्त्रीकरणमा सहजै सहमत

जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ ।...

Read more

अमेरिका र उत्तर कोरियाबीच सम्झौता हुँदा चीन दङ्ग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बिस्तृत सम्झौतापत्रमा हस्ताक्षर भएपछि चीनले ऐतिहासिक भन्दै प्रशंसा गरेको...

Read more

किम जोङका ‘रनिङ बडिगार्ड’ विश्वकै खतरनाक सैनिक !

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली शासक किम जोङ–उन आफ्ना सबैभन्दा खतरनाक र कुशल सुरक्षाकर्मीको जत्थाका साथ सिंगापुर...

Read more

मार्क जुकर्बर्ग रुसको संसदमा संबोधन गर्दै

रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन...

Read more

रुसी पत्रकारको घरमै गोली हानी हत्या

रुसी पत्रकारको गोली हानी हत्या भएको छ । युक्रेनको किभमा कार्यरत रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी...

Read more

उत्तर कोरिया संग सत प्रतिशत आशावादी रहेको दक्षिण कोरियाको भनाई

दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९.९ प्रतिशतसम्म रहेको बताएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा...

Read more

भारतमा सरकारी पसलबाट किनेको रक्सी सेवनबाट १२ जनाको मृत्यु

भारतमा सरकारी पसलमा किनेको रक्सी पिएका १२ जनाको मृत्यु भएको छ । कानपुरस्थित सरकारी पसलमा किनेको विषालु रक्सीका कारण उनीहरुको...

Read more

आत्महत्या गर्न पाइलटले जहाज पड्काएर २३९ जनाको ज्यान लिएको खुलासा

एमएच ३७० फ्लाइट नम्बरको मलेसियन एअरको हराइरहेको जेट विमानका चालकले जानीजानी राडार बन्द गरेको खुलासा भएको छ । विमान ४ वर्षअघि मार्च...

Read more

इरानसँगको सम्झौता खारेज भए युद्ध

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संयुक्त राज्य अमेरिकालाई इरानको परमाणु क्षमता सीमित पार्ने उद्देश्य लिएको अन्तराष्ट्रिय सम्झौताबाट पछि नहट्न आग्रह...

Read more
Page 1 of 19 1 2 19

Recommended

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.